विश्वास र जीवन

मन गोडमेल गर्दै

छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।

October 5, 2026

प्रभावकारी अनुशासन

जोसन राजवंशका प्रसिद्ध प्रधानमन्त्री ह्वाङ हुईका तीन छोराहरू थिए । तीमध्ये एउटा छोराचाहिँ ठूलो समस्या थियो । ऊ घरबाट बाहिर जाँदैपिच्छे मधिरा सेवन गरेर मात्तिने र अबेर रात…

October 4, 2026

फरक दृष्टिकोणबाट हेर्दा

कुनै एक जना आर्ट टिचरले विद्यार्थीहरूलाई पिकासोको चित्र जस्ताको तस्तै बनाउन भने । त्यो चित्रमा दुई-तीन जना मानिसका अनुहारहरू एकै ठाउँमा मिसिएको देखेर विद्यार्थीहरू अलमल्ल परे । कहाँबाट…

October 3, 2026

परिपक्व विश्वास

साना केटा-केटीहरू आफूले चाहेजस्तो नहुँदा प्रायः रिसाउने गर्छन् । उनीहरू स्वार्थी स्वभावका हुने भएकोले आफ्ना आमा-बुबाको समस्यालाई समेत वास्ता गर्दैनन् । तर वयस्क मानिसहरू भने फरक हुन्छन् ।…

October 2, 2026

अर्केष्ट्राद्वारा सद्भाव सिक्दै

सन् १९७५मा भेनेजुयलाको एउटा बस्तीमा विशेष बैठक आयोजना गरियो । ‘एल सिस्टेमा’चाहिँ अर्केष्ट्रा सञ्चालक तथा अर्थशास्त्री जोसे एन्टोनियो अब्रेउले ११ जना गरिब बलबालिकाद्वारा निर्माण गरेको अर्केष्ट्रा हो ।…

September 30, 2026

अवसरको रूपमा परिवर्तन भएको कमजोरी

विश्व प्रसिद्ध सञ्चालक टोस्कानिनी पहिला एक प्रतिभाशाली चेलो वादकको रूपमा चिनिन्थे । आँखाको ज्योति कमजोर भएकोले उनले सङ्गीतको नोट पढ्न सक्दैनथे । त्यसैले चेलो बजाउनका लागि उनले सम्पूर्ण…

September 29, 2026

जित्ने रहस्य

सन् १९८४ मा टोकियो अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा, यामादा मोटोचि नामका एक अपरिचित जापानी खेलाडीले आश्चर्यजनक रूपमा शक्तिशाली मानिएका प्रतिस्पर्धीहरूलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । मानिसहरूले उनको…

September 27, 2026

भावनात्मक बानी

संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका सामाजिक मनोवैज्ञानिक फिलिप ब्रिकम्यानले एउटा अनुसन्धान गरे । यो अनुसन्धानचाहिँ अचानक भाग्य चम्केर अत्यधिक खुसी भएका मानिस र अचानक दुर्घटनामा परी अपाङ्ग बन्दा…

September 26, 2026

समाधान

पाठकहरूका समस्याको समाधान सुझाउने पत्रिकाको एउटा स्तम्भमा, एक जना किशोरले आफ्नो व्यक्तिगत समस्या यसरी साझा गरे : “मेरी आमा सधैँ मलाई कचकच मात्र गरिरहनुहुन्छ । घर आउनेबित्तिकै हात…

September 24, 2026

भार गरुङ्गो हुनुको अर्थ

दौडमा सहभागी हुने, प्रत्येक घोडाले तोकिएको एउटा निश्चित भार बोक्नुपर्ने हुन्छ । भार भन्नाले दौडँदा घोडाले बोक्नुपर्ने कुल तौल हो । यसमा जक्की (घुडसवार), जीन(घोडाको ढाडमा राखिने छालाको…

September 20, 2026

समुद्री कछुवाका बच्चाहरू बाँच्ने तरिका

फुल पार्ने समयमा, समुद्री कछुवाहरू हजारौँ किलोमिटर पौडँदै आफू जन्मिएको किनारमा पुग्छन् । आफ्नो घर पुगेपछि, तिनीहरूले बालुवामा खाडल खनेर पिङ-पङ बलको आकार जत्रो अण्डाहरू ५०देखि २००वटा पार्छन्…

September 16, 2026

ज्योतिका सन्तानको रूपमा

अन्धकार जति गहिरो हुन्छ, चन्द्रमाको ज्योति त्यति नै उज्यालो देखिन्छ । रातको समयमा आकाशमा चम्किलो गरी चम्किने चन्द्रमाले सडकलाई उज्यालो बनाउँछ र मार्गदर्शकको रूपमा काम गर्छ । चन्द्रमा…

September 13, 2026

बेसबल म्यानेजरले आफ्नो टिमको जर्सी लगाउने कारण के होला ?

फुटबल, बास्केटबल, भलिबल र ह्यान्डबलका प्रशिक्षकहरू सामान्यतया आफ्ना टोलीहरू खेल मैदानमा हुँदा सुट लगाउँछन् । तर बेसबलका म्यानेजर र प्रशिक्षकहरूले भने आफ्नै टोलीको जर्सी लगाउने गर्छन् । उनीहरूले…

September 12, 2026

तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर

परमेश्वरको वचनअनुसार जिउने मानिसले परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्न प्रयास गर्छ । तर यो कुरा सोचेजस्तो सजिलो छैन । परमेश्वरले एक-अर्कालाई प्रेम गर भन्नुभएकोले प्रायः मानिसहरूले जति अरूलाई…

September 9, 2026

दुःखाईलाई जितेपछिको फल

फ्रान्सेली प्रभाववादी चित्रकार रेनोइरले हातका औंलाहरू दुख्दासमेत आफ्नो ब्रस कहिल्यै छोडेनन् । सुनिएको हातले चित्र कोर्न संघर्ष गरिरहेका रेनोइरलाई देखेर उनका साथीले सोधे । “यति धेरै दुखाइ सहेर…

September 6, 2026

जीवन बचाउनका लागि दिएको समय

जर्मनीमा बस्ने एक जना पुरुषको तीन वर्षीय छोरालाई ल्युकेमिया भएको थियो । उक्त बुबा आफ्नो छोराको उपचारको लागि लगातार अस्पताल धाइरहनुपर्थ्यो, तर उपचारको ठूलो खर्च जुटाउनुपर्ने भएकोले उनले…

September 5, 2026

हार कहिले मान्ने ?

कुनै एक मानिसले प्रसिद्ध विक्रेतालाई सोधेछन् । “के तपाईंजस्तो व्यक्तिलाई पनि ग्रहाकले अस्वीकार गर्छन् ?” “अवश्य, मैले काम सुरु गरेदेखि अस्वीकृत नभएको कुनै दिन नै छैन ।” “त्यसोभए…

September 2, 2026

विश्वासको खेल

अधिकांश खेलकुद प्रतियोगिताहरूमा, अन्तिम सीटी नबजुञ्जेल जित वा हारको निर्धारण गर्न गाह्रो हुन्छ । सुरुमा राम्रो खेल खेले तापनि दृढताको कमीले अन्तमा हार्ने अवस्था हुन सक्छ । तर…

August 29, 2026

१००

धेरैजसो परीक्षाहरूमा पूर्णाङ्क १०० हुन्छ । पूर्ण सन्तुष्ट भएको अवस्थालाई व्यक्त गर्नका लागि १०० अङ्कलाई प्रतिशतको रूपमा प्रयोग गरिन्छ । पानी ९९ डिग्री सेल्सियससम्म पनि शान्त नै रहन्छ,…

August 27, 2026

काम गरेअनुसार

यो संसारमा कसैले पनि केही नगरी त्यसै दिन बिताउँदैन । मानिसचाहिँ जन्मिएदेखि मृत्युको अन्तिम घडीसम्म काममै अल्झिरहेको हुन्छ । बाहिरबाट हेर्दा केही नगरेजस्तो देखिने मानिसहरूले पनि खाने, सुत्ने…

August 23, 2026

ठूलो छाललाई पर्खिरहेको एउटा डुङ्गा

स्टिलका बादशाह कार्नेगीको कार्यालयमा एउटा पुरानो पेन्टिङ झुण्डाइएको थियो । उनले जतन गरी राखेको त्यो पेन्टिङ न कुनै प्रसिद्ध कलाकारले कोरेको उत्कृष्ट कृति थियो न त कुनै मूल्यवान्…

August 22, 2026

नयाँ करारको मूल्य

कुनै कुराको मूल्य थाहा नहुँदा मनिसहरूले गलत कुरा छान्न पुग्छन् । कसै-कसैले त भविष्यमा बेस्सरी पछुताउने कुरा छान्न पुग्छन् । मुक्तिको चिन्ह, पाप-क्षमाको अनुग्रह, अनन्त जीवनको प्रतिज्ञा ...…

August 21, 2026

माकुराद्वारा सिकेको पाठ

कुनै एउटा देशका सेनाहरू युद्धमा पराजित भएर झण्डै नष्ट भएका थिए । गुफामा लुकेर जसोतसो आफ्नो जीवन बचाउन सफल भएका सेनापतिले लाजका कारण आत्महत्या गर्ने निर्णय गरे, र…

August 20, 2026

ताजभन्दा पनि सुन्दर मन

सन् २०१५मा १७ वर्षीय किशोरी मिन्ट खानिता फासाङले थाइल्याण्डमा भएको सौन्दर्य प्रतियोगिता जितिन् । प्रतियोगिता सकिएलगत्तै उनी आमाकहाँ दौडेर गइन् र घुडा टेकेर आमालाई दण्डवत् गरिन् । फोहोर…

August 19, 2026

मिसन

ओप्रा विन्फ्रेचाहिँ संयुक्त राज्य अमेरिकाकी सबैभन्दा प्रभावशाली प्रसारकहरूमध्ये एक हुन् । अन्धकारमय बाल्यकाल र किशोरावस्थालाई पार गरेपछि, उनले आफ्नो जीवनकालमा महसुस गरेका ४ वटा जीवन मिसनलाई आफ्नो आत्मकथामा…

August 17, 2026

एक टुक्रा रोटीले बचाएको जीवन

पहिलो विश्वयुद्धको समयमा, दुश्मन सैनिकहरूलाई बन्दी बनाउने जिम्मा पाएका एक जना जर्मन सैनिकले, दुश्मनको बङ्करमा आक्रमण गरे । ठीक त्यही समयमा एक जना दुश्मन सैनिक उनको नियन्त्रणमा परे…

प्रभावकारी अनुशासन

2:40
0:00 2:40

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।