विश्वासको जीवनको निर्देशिका​

ख्रीष्टियानले लिनुपर्ने सद्‌गुणको बारेमा बाइबलले कसरी शिक्षा दिएको छ होला ?

हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (१)

बोलीचाहिँ हाम्रो व्यक्तित्व झल्काउने ऐना हो, किनकि बोलीमा हाम्रो विचार र भावना समावेश हुन्छ । यसकारण मुक्तिको प्रतिज्ञा पाएका परमेश्वरको सन्तान भएअनुरूप हामीले अनुग्रह र धन्यवादले भरिएको बोलीद्वारा परमेश्वरलाई महिमा चढाउनुपर्छ । अब, हामीले कस्तो बोली बोल्नुपर्छ भन्नेबारे बाइबलमार्फत अध्ययन…

हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (२)

हामीले कस्तो बोली बोलेको परमेश्वर चाहनुहुन्छ भन्नेबारे लगातार अध्ययन गर्नेछौं । १. धन्यवाद दिने बोली तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्तहरूका बीचमा हुन सुहाउँदैन । कुनै अश्लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली…

शबाथ-दिनको तयारी कसरी गर्नुपर्छ होला ?

परमेश्वरबाट प्रशस्त आशिष् पाउनको निम्ति हामीले कसरी शबाथ-दिनको तयारी गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं । पहिलो, हामीले तयारीको दिनद्वारा शबाथ-दिनको तयारी गर्नुपर्छ । शबाथ-दिनको अघिल्लो दिनलाई शबाथको तयारी गर्ने भन्ने अर्थमा तयारीको दिन भनिन्छ । हामीले हाम्रो व्यक्तिगत कामकाजहरू सबै शबाथ-दिनको…

हामीले परमेश्वरको वचन अध्ययन गर्नुपर्ने कारण

हामीले किन परमेश्वरको वचन अध्ययन गर्नुपर्छ होला ? यसको कारण हामी बाइबलद्वारा पत्ता लगाऔं । १. हाम्रो आत्माको जीवनको निम्ति परमेश्वरको वचन जीवनको भोजन हो । येशूज्यूले मानिस परमेश्वरको वचनले जीवित रहँदछ भन्नुभएको छ । तर येशूले जवाफ दिनुभयो, “लेखिएको…

सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण

परमेश्वरले “सेवा गर्ने होओ” भन्नुभएको छ । स्वर्गीय सन्तान हामीहरू परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्दै परमेश्वरले खुशी मान्नुहुने स्वर्गीय सन्तानहरू बन्नुपर्छ । सन्तहरूले एक-अर्कालाई सेवा गर्नुपर्ने कारण के हो, बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं । पहिलो, ख्रीष्ट स्वयम्‌ले सेवाको उदाहरण…

हामीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ होला ?

सन्तानहरू एकतामा रहँदा परमेश्वर खुशी हुनुहुन्छ (भज १३३:१; फिलि २:१-२) । तर यदि हामीहरू एक-अर्कासँग रुखो व्यवहार गर्दै विचारशील हुँदैनौं भने एकतामा रहन कठिन हुन्छ । यसकारण हामीहरू प्रेमको मनद्वारा एक-अर्काप्रति नम्र र विचारशील हुँदै परमेश्वर खुशी हुनुहुने एकतामा रहनुपर्छ…

धैर्य धारण गर्नुपर्ने कारण

विश्वासको जीवनमा हामीले धैर्य धारण गर्नुपर्ने कारण के होला ? बाइबलमार्फत यसको कारण पत्ता लगाऔं । १. उद्धार पाउन “भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्‌नेछन् र तिनीहरूलाई मार्न लाउनेछन् । मेरो नाउँको खातिर…

धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरू

बाइबलमा, धैर्य धारण गरेर आशिष् पाएका विश्वासका पुर्खाहरूका कार्यसम्बन्धी थुप्रै अभिलेखहरू छन् । तिनीहरूको कार्यद्वारा, यो युगमा हामीले लिनुपर्ने धैर्यताको मनस्थितिबारे अध्ययन गर्नेछौं । १. अय्यूबको धैर्यता परमेश्वरले हेर्नुहुँदा अय्यूब धर्मी र निर्दोष मानिस थिए । छोरा-छोरीहरू पनि धेरै भएका…

परमेश्वरको वचन पूर्ण छ

परमेश्वरको वचन पूर्ण छ र यसमा कुनै अपवाद छैन । परमेश्वरले उहाँको वचन पूर्ण रूपमा पालन गर्ने मानिसहरूलाई मात्र आशिष् दिनुहुने भएकोले परमेश्वरको वचनलाई पूर्ण रूपमा पालन गर्नु नै आशिष् र मुक्तिको एकमात्र बाटो हो । १. नोआको जहाज पानी…

बोलीद्वारा पाइने आशिष् र श्राप

बाइबलमा बोलीद्वारा आशिष् पाएका मानिसहरू र श्राप पाएका मानिसहरूको इतिहास अभिलेख गरिएको छ । उनीहरूको इतिहासमार्फत हामीले कस्तो बोली बोल्नुपर्छ भन्नेबारे विचार गरिहेरौं । १. स्वर्गको राज्यका साँचाहरू पाएका पत्रुस येशू ... “तिमीहरू के भन्छौ, म को हुँ ?” सिमोन…

बोलीको महत्त्व

‘एउटा बोलीले भारी ऋणसमेत चुक्ता गर्छ’ भन्ने भनाइ छ । एउटा बोलीको प्रभाव साँच्चै ठूलो छ भन्ने अर्थ हो । परमेश्वरले पनि बाइबलका थुप्रै वचनहरूद्वारा बोलीको महत्त्वबारे शिक्षा दिनुभएको छ । बाइबलमार्फत बोलीको महत्त्वको विषयमा अध्ययन गरौं । १. बोली…

परीक्षालाई जितेका विश्वासका पुर्खाहरू

शैतानले संसार सृष्टि भएको समयदेखि नै परमेश्वरका सन्तानहरूलाई परीक्षामा पार्न विभिन्न धूर्त चाल चल्दैआएको छ । हामीले परमेश्वरको आशिष् पाएर अनन्त स्वर्गमा प्रवेश गर्नको निम्ति शैतानका यस्ता परीक्षाहरूलाई जित्नैपर्छ । बाइबलमा शैतानको परीक्षालाई जितेर आशिष् पाएका विश्वासका पुर्खाहरूको कार्यसम्बन्धी थुप्रै…

शैतानको परीक्षा र विजय

शैतानले सधैँ मान-सम्मान, स्वार्थीपना, झैँझगडा, घृणा, अधिकार, पैसा, माया-मोह, ईर्ष्या, लोभ, प्रतिष्ठा, गौरव जस्ता सांसारिक कुराहरूको प्रलोभन देखाएर हाम्रो मनलाई अन्यत्र भुलाउन खोज्छ । त्यसो गर्दै हाम्रो विश्वासलाई कमजोर पारेर त्यसले हामीलाई स्वर्ग-राज्य जानबाट वञ्चित गराउन खोज्छ । शैतानका यी…

सियोनमा भेला हुन प्रयत्न गर्नुपर्ने कारण

छोरा-छोरीहरू एकसाथ भेला हुँदा बुबा-आमा खुशी हुनुभएजस्तै, परमेश्वर पनि उहाँका सन्तहरू एकसाथ भेला भएको चाहनुहुन्छ, र त्यसरी भेला भएको ठाउँमा आशिष् दिनुहुन्छ । “फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका…

प्रार्थनाको विषय के हुनुपर्छ होला ?

परमेश्वरको सहयोगविना हामीले आफ्नो शक्तिद्वारा केही पनि गर्न सक्दैनौं । त्यसैले हामीले परमेश्वरसित सहयोग मागेको परमेश्वर चाहनुहुन्छ (मत्ती ७:७-८), र अदृश्य संसारबाट हाम्रो प्रार्थनामा कान लगाउनुहुँदै सधैँ हामीलाई सहयोग गर्नुहुन्छ । यसकारण हामीले सधैँ लगनशीलताका साथ प्रार्थना गर्न प्रयत्न गर्नुपर्छ…

प्रार्थना कहिले गर्नुपर्छ ?

बाइबलमा हेर्ने हो भने असङ्ख्य विश्वासका पुर्खाहरूले प्रार्थनाद्वारा कठिनाइहरूलाई जितेपछि परमेश्वरबाट आशिष् पाएको यथार्थता जान्न सकिन्छ । मुक्तिदाताको रूपमा यो पृथ्वीमा आउनुभएका येशूज्यूले पनि प्रार्थनाद्वारा सुसमाचारको कार्य पूरा गर्नुभयो । यसरी प्रार्थनाचाहिँ ख्रीष्टियानहरूबाट अलग गर्नै नमिल्ने विश्वासको एक हिस्सा हो…

आराधकको मनस्थिति र व्यवहार

आराधकमा परमेश्वरलाई आदर गर्ने मनस्थिति हुनुपर्छ । जस्तै, यदि हामी राजालाई भेट्न लाग्दैछौं भने त्यसको लागि पूरै तयारी गर्ने गर्छौं । त्यसोभए सारा ब्रह्माण्डको सृष्टिकर्ता हुनुभएका परमेश्वरलाई भेट्न हामीले झन् कति धेरै तयारी गर्नुपर्छ होला ? सर्वप्रथम हामीले आराधनाको महत्त्व…

आराधनाको क्रम

कुनै पनि धर्मविधिको क्रम हुन्छ । हामीले परमेश्वरलाई चढाउने आराधनाको पनि क्रम छ । स्थानीय मण्डलीको विशेष अवस्थाअनुसार आराधनाको क्रम थोरै फरक हुन सक्छ । सामान्यतया आराधनाको क्रम निम्नानुसार हुन्छ : १) मौन प्रार्थना आँखा बन्द गरेर भक्तिपूर्ण मनले परमेश्वरलाई…

आराधनाको बारेमा

आराधना भनेको मरणशील हामी मानव-जातिलाई अनन्त जीवन, आशिष् र मुक्ति दिनुभएर हाम्रो पाप सित्तैँमा क्षमा गरिदिनुभई स्वर्गमा डोऱ्याउनुहुने परमेश्वरको उदात्त प्रेमप्रति धन्यवाद चढाउँदै प्रार्थना र स्तुतिद्वारा परमेश्वरको महिमा गर्ने अनि आफूलाई विनम्र तुल्याएर परमेश्वरलाई आदर गर्ने धर्मविधि हो । त्यसोभए…

आराधना गर्नुको उद्देश्य

हामीहरू वास्तवमा स्वर्गमा पाप गरेका पापीहरू हौं । त्यसोभए हामीले परमेश्वरलाई आराधना गर्नुको उद्देश्य के होला ? पहिलो, परमेश्वर र हामीबीचको सम्बन्धलाई बलियो पार्न हामीले सेवा गर्नुपर्ने व्यक्ति नै परमेश्वर हुनुहुन्छ । परमेश्वर स्वयम् आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएर मानिसलाई…