विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
म बूढी हुन चाहन्छु
समयको बहावलाई कसैले रोक्न नसकेजस्तै बुढेस्काललाई पनि कसैले रोक्न सक्दैन । बुढेस्कालका चिन्हहरू लुकाउन मानिसहरू कपालमा रङ लगाउने वा फेसियल बोटक्स सुई लगाउने गर्छन् । आफ्नो बुढेस्काललाई खुशीसाथ स्वीकार्ने मानिस सायद एक जना पनि छैन होला । तर बूढी हुन…
शानदार चुनौती
हिउँदे ओलम्पिक खेल भनिने बोबस्लेय[Bobsleigh] एउटा यस्तो खेल हो, जसमा २ वा ४ जना खेलाडीहरूले जमेको साँघुरो, घुमाउरो र ओरालो बाटोमा गुरुत्वाकर्षण-सञ्चालित[gravity-powered] स्लेड तीव्र गतिमा चलाउँछन् । स्लेड मात्र बनाउन पनि धेरै खर्च लाग्ने भएकोले बोबस्लेयलाई सुरु-सुरुमा धनीमानीको खेल भन्ने…
जिउनुपर्ने कारण
संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ५० वर्षीय जोन सेइन, शिकारमा जाने आफ्नो उहिलेदेखिको सोख पूरा गर्न एकलै घना जङ्गलभित्र पसे । त्यहाँ तिनले बडेमानको बाह्रसिङे मृग देखे । त्यसलाई निशाना बनाएर त्यसको पछिपछि दौडिने क्रममा दुर्भाग्यवश तिनको दाहिने खुट्टा भाँचियो…
भ्रममा परेको इन्द्रिय
ⓒ Edward H.Adelson / http://web.mit.edu/persci/people/adelson/checkershadow_illusion.html / Copyrighted free use “चित्रमा खण्ड A र खण्ड B कुन रङको देखिन्छ ?” “खण्ड A खैरो र खण्ड B सेतो रङको देखिन्छ ।” प्रायः सबैले यसै गरी उत्तर दिन्छन् । तर के यो उत्तर…
साधारण हिरोहरू
केही महिनाअघि कुनै चौबाटोमा घटेको घटना हो । अबेर रातमा, शपिङ मल अगाडिको ओरालो सडकमा पार्क गरिएको एउटा मालवाहक ट्रक एक्कासि गुड्न थाल्यो । चालकले पार्किङ ब्रेक राम्ररी लगाएका रहेनछन् । बिस्तारै तलतिर गुड्न थालेको त्यो ट्रकको गति बढ्दैगएर एक…
अहिले हामीलाई आवश्यक परेको कुरा, ‘सहनशीलता’ र ‘क्षमा’
प्राचीन कोरियामा सन्बी कहलाइने विद्वान्हरू सितिमिती रिसाउँदैनथे, अनि अरूलाई उदारतापूर्वक क्षमा गरिदिनु र अरूप्रति सहनशील हुनुलाई सद्गुण मान्दै आफूहरू पनि त्यसै गर्थे । बाटोमा ठूलो सोरले कराउने अथवा रीसको झोकमा झगडा गर्ने कुरालाई निम्न वर्गका मानिसहरूले मात्र गर्ने असभ्य व्यवहारको…
परिवारको ‘सानो इच्छा’ पूरा गरिदिने
परीकथाहरूमा प्रायः प्रमुख पात्रको इच्छा पूरा गरिदिने अलौकिक विशेषता लिएको कुनै पात्र हुन्छ । उक्त पात्रको सहयोगद्वारा प्रमुख पात्रले नयाँ जीवन जिउन वा सङ्कटबाट पार हुन र खुशी पाउन सक्छन् । यद्यपि योचाहिँ परीकथामा मात्र सम्भव हुने कुरा होइन ।…
परिवारको प्रबल पक्ष बढाउने !
कुनै बीउ वा बिरुवा रोपेपछि त्यसलाई राम्ररी घाम र हावा आउने ठाउँमा राखेर हेरचाह गऱ्यो भने त्यो अझ बलियो गरी हुर्किन्छ । प्रेमको बीउ पनि उस्तै हो । परिवारमा प्रेम अभिव्यक्त गरिएन भने प्रेमको बीउ राम्ररी उम्रिएर बढ्न सक्दैन ।…
परिवारसँग ग्राहकलाई जस्तै नम्र व्यवहार गर्ने !
खाना खानको लागि रेस्टुरेन्ट जाँदा वा पसलमा केही किन्न जाँदाखेरि त्यहाँका कर्मचारीहरूले यहाँहरूसँग नम्र व्यवहार गऱ्यो भने साँच्चै राम्रो लाग्छ नि । कुनै सामान खासै मन नपरेको भए पनि कहिलेकहीँ विक्रेताको व्यवहारले गर्दा त्यो सामान किनूँ-किनूँ लाग्ने अवस्था पनि हुन्छ…
सँगै खेलौं, ‘खुशीको खेल’
सन् १९१३मा प्रकाशित अमेरिकी उपन्यास ‘पोलियाना’की प्रमुख पात्र पोलियानाचाहिँ जुनसुकै समयमा, जहाँ पनि र जस्तोसुकै कुरामा पनि खुशी खोज्ने अत्यन्तै सकारात्मक पात्र हुन् । उदाहरणका लागि, झ्यालको पर्दा नभएको बुइँगलमा बस्नुपर्दा उनी “झ्यालबाहिरको दृश्यलाई छेक्ने केही पनि नभएकोले साँच्चै राम्रो…
हाम्रो प्यारो घर ‘Sweet Home’
प्रेमलाई स्वादमा वर्णन गर्ने हो भने प्रेमको स्वाद कस्तो हुन्छ होला ? कोरियालीहरूले प्रायः मायालु नजरलाई ‘मह रसाउने आँखा’ भनेर भन्छन् । हनिमून र प्यारो घरजस्तै, प्रेम र खुशीलाई स्वादसँग तुलना गर्दा यसलाई अक्सर मिठासमा व्यक्त गरिन्छ । वास्तवमा ‘मीठो’…
म मेरो परिवारको समर्थक हुँ !
खेलकुद हेर्दाखेरि खेलाडीहरू जत्तिकै उत्साहित हुने मानिसहरू देख्न सकिन्छ । तिनीहरू नै समर्थकहरू हुन् । समर्थकचाहिँ कुनै विशेष समूह वा व्यक्तिलाई समर्थन वा प्रायोजन गर्ने मानिस, अथवा रङ्गशालामा खेलाडीहरूलाई हौसला दिने मानिस हो । समर्थकहरूको समर्थन र हौसलाचाहिँ खेलाडीहरूलाई बल…
राम्ररी अभिवादन गर्ने हाम्रो जीवन्त घर !
‘राम्रो अभिवादनले जीवनमा फरक पार्छ’ भन्ने एउटा भनाइ छ । सामाजिक सफलताको प्रसङ्ग उठ्दा ‘अभिवादन’लाई छुटाउन सकिँदैन । अभिवादनचाहिँ नम्र बन्ने तरिका मात्र नभएर आफ्नो सुन्दर भाव व्यक्त गर्ने र अर्को व्यक्तिप्रति रुचि दर्शाउने अभिव्यक्ति भएकोले अर्को व्यक्तिलाई त्यसले खुशी…
परिवारको निम्ति टाइम क्याप्सूल [Time Capsule]बनाउने
गत वर्षमा यहाँहरूले आफ्नो परिवारसँगै के-कस्ता योजनाहरू बनाउनुभएको थियो ? नव वर्ष लाग्दाखेरि वर्षलाई अझ फलवन्त रूपमा बिताउनको लागि हामीहरू अनेकन योजनाहरू बनाउने गर्छौं । यद्यपि समय बित्दैजाने क्रममा सुरुको मन हराएर त्यो शिथिल बन्न पुग्छ । यो वर्षमा आफ्ना…
पारिवारिक अवार्ड समारोह
प्रत्येक वर्षको अन्ततिर विभिन्न अवार्ड समारोहको आयोजना गरिन्छ । उक्त समारोहमा, आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय कार्य गरेका र त्यति जस नपाए तापनि आ-आफ्नो ठाउँबाट अदृश्य रूपमा निरन्तर परिश्रम गरेका मानिसहरूलाई पुरस्कार तथा बधाई ज्ञापन गरिन्छ । जुनसुकै कार्यमा होस्, असल परिणामचाहिँ…
परिवारको थकाइ दूर गर्ने
स्कूलको पढाइ, जागिर, घरायसी काम इत्यादिका कारण हाम्रो शरीर थाक्ने गर्छ । त्यो थकाइ लामो समयसम्म रहिरह्यो भने त्यसले शरीर र मन दुवैलाई नकारात्मक असर गर्न सक्छ । यसकारण त्यसलाई समयमै दूर गरिहाल्नुपर्छ । थकाइ दूर गर्ने विभिन्न माध्यमहरू त…
सानो हेरचाहद्वारा बनेको खुशी परिवार
निर्माणस्थलमा काम गर्नुहुने मेरा पति, प्रयोगशालामा अध्ययन गर्ने मेरी छोरी र म गरेर हामी ३ जनाको परिवार छ । मेरा पति र मेरी छोरी एकदमै व्यस्त हुने भएकोले हामीलाई एकै ठाउँमा भेला हुन गाह्रो छ । तर खुशी परिवार पुस्तकमा…
गिम उन सुक / सउल, कोरिया
सुभोशित औँलाको टुप्पा
एक दिन अचानक मलाई मेरो बाल्यकाल याद आयो । त्यो समयमा म करीब १० वर्षकी थिएँ । म विद्यालय जाने बाटोमा एउटा कस्मेटिक पसल थियो र पसल बाहिर नङ पालिशहरू राखिएको एउटा टोकरी थियो । एक दिन म र मभन्दा…
गिम दो यङ / ब्यूनस आयर्स, अर्जेन्टिना
कठिनाइलाई जित्ने मेलमिलाप
पूरै विश्वलाई नै हल्लाएको ‘कोभिड-१९’को महामारीले हाम्रो दैनिक जीवनमा पनि धेरै परिवर्तन ल्यायो । प्रत्येक दिन टिभी समाचार, पत्र-पत्रिका, प्रकोप चेतावनी सन्देशहरू इत्यादिमार्फत हामीले व्यक्तिगत सरसफाइबारे मात्र नभएर ‘सामाजिक दूरी’ कायम गर्नेबारे पनि सिकेकाले घरमा बस्ने समय स्वाभाविक रूपमा लम्बिरहेको…
ग्वन मि सुग / सउल, कोरिया
हामी सबैभन्दा मायालु देखिँदा
मेरो बाल्यकालको स्वरूप स्पष्ट झल्काउने त्यस्तो एउटा कुरा छ । त्यो हो क्यामकर्डरद्वारा रेकर्ड गरिएको एउटा भिडियो टेप, जुनचाहिँ मेरा बुबाले बीस वर्षअघि किन्नुभएको थियो । स्मार्ट फोन प्रचलनमा आएदेखि घरको कुनै कुनामा थन्किएको क्यामकर्डरले ज्योति देख्न पाएको थिएन ।…
इ जङ यन / बुछन, कोरिया