मन गोडमेल गर्दै
छोटो तर हृदयस्पर्शी लेखद्वारा यहाँहरूको मनको बारीलाई समृद्ध बनाउनुहोस् ।
October 3, 2025
बिरुवाहरूमा हुने एलिलोप्याथी
बतास चल्दा वा हावाले जडिबुटीलाई हल्लाउँदा, त्यसले मानिसहरूले मन पराउने कडा सुगन्ध फाल्छ । तर वास्तवमा तिनीहरूले त्यो सुगन्ध फाल्नुको कारणचाहिँ आफूलाई बाह्य आक्रमणबाट बचाउनको निम्ति हो । झुसिलकीराहरूले सल्लाको पात खान्छन् र बन्दामा लाग्ने कीराहरूले बन्दाको पात खान्छन् ।…
विस्तृत रूपमा हेर्नेFebruary 19, 2024
भाइलाई बचाउन
सन् २०१३ अप्रिल महिनामा कोरियाको सउलमा प्राथमिक तहमा अध्ययनरत दुई दिदी-भाइ विद्यालयबाट घर फर्किरहेका थिए । घर फर्कने क्रममा उनीहरूले खेल मैदानको नजिकै बाढी पम्प गर्ने मेसिनको प्लेट[plate…
February 18, 2024
चोरको मन फर्काइदिएको नोट
बेलायतको सानो रिसोर्ट सहरमा एइलिन नाउँकी एक जना नर्स बसोबास गर्थिन् । बिरामीलाई भेट्न जाँदाखेरि प्रायः उनी साइकल प्रयोग गर्ने गर्थिन् । तर कुनै एक दिन, बिरामीलाई उपचार…
February 17, 2024
मस्तिष्कले नजान्ने कुरा
हाम्रो शरीर मस्तिष्कको आदेशअनुसार चल्दछ । यदि मस्तिष्कले काम गर्न छोड्यो भने शरीरका अन्य अङ्गहरूले आफ्नो भूमिका राम्ररी निभाउन सक्दैनन् । त्यसैले त शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग नै…
February 16, 2024
त्यो म होइन !
“अरू सबै जना मूर्ख बने तापनि, मलाई कसैले मूर्ख बनाउन सकेको छैन !” भनेर कम्तीमा एक चोटि भए पनि आफूलाई यसरी विश्वास दिलाउनुभएको छ होला । यहाँहरूले टेलिभिजन…
February 15, 2024
जुम्ल्याहाको सन्देश
“नमस्कार ! हामी जुम्ल्याहा दाजुभाइ आज पहिलो पटक उडान भर्दैछौं । हामीहरू भर्खर १४ हप्ताका भयौं । हामीहरू ज्ञानी हुनलाई सक्दो कोसिस गर्नेछौं, तर कान दुखेर अथवा डर…
February 14, 2024
फाल्नुपर्ने कुराको सूची
गर्नुपर्ने काम अथवा गर्न चाहेको काम छ भने एउटा सूची बनाएर त्यसलाई प्राथमिकताअनुसार क्रमबद्ध रूपमा मिलाएर राख्नुभयो भने यसले तपाईंलाई कुनै पनि काम ध्यानपूर्वक गर्न मद्दत पुऱ्याउँछ ।…
February 13, 2024
बुबालाई पत्र
आलास्कामा बस्ने ९ वर्षको केटो, म्याकले सन् २००९मा अफगानिस्तानमा मारिनुभएका आफ्ना बुबाको हरेक जन्मदिनमा आमासँगै केक बनाएर भोज गर्ने गर्थ्यो । तर यो वर्षचाहिँ उसले एउटा विशेष पत्र…
February 12, 2024
लिबेरोको मिशन
भलिबल टोलीमा भएका ६ जना खेलाडीहरूमध्ये एक जना खेलाडीको पोशाक अरूको भन्दा बेग्लै हुन्छ । उसलाई ‘लिबेरो’ भनिन्छ, जसको विशेषता नै प्रतिरक्षा क्षमता हो । उसलाई कुनै पनि…
February 11, 2024
वुडपिकर चराको ब्रुड प्याच [brood patch]
प्वाँखहरू एकदमै हलुका हुन्छ, तर त्यसमा उत्तम ताप स्थिरता हुन्छ । यसकारण जाडो याममा फेदरबाट बनेका ज्याकेटहरू मानिसहरूमाझ लोकप्रिय बन्ने गर्छ । तर वुडपिकर चराले चाहिँ शरीर ढाक्ने…
February 10, 2024
बुद्धिमान् चराको कुञ्जी
काग, एयाजुर विंग्ड-म्यागपाइस(नीलपंख काग), नाइटिङगेल(बुलबुल), म्यागपाइस(लामपुच्छ्रे काग) लगायत कागको परिवारमा पर्ने चराहरू अन्य प्रजातिका चराहरूको तुलनामा सबैभन्दा चलाख हुन्छन् । वास्तवमा भन्ने हो भने, केही म्यागपाइस वा कागहरूले…
February 9, 2024
सहकार्यको शक्ति
हिग्स बोसोन भनेको ब्रह्माण्डलाई रचना गर्ने एक तात्त्विक कण हो, यसले आधुनिक भौतिक विज्ञानमार्फत ब्रह्माण्डबारे वर्णन गर्न एक महत्त्वपूर्ण भूमिका खेल्छ । यद्यपि भौतिकशास्त्रीहरू हिग्स बोसोनको अस्तित्वबारे पहिल्यै…
February 8, 2024
मभन्दा फरक भए पनि
एउटा छावा(हात्तीको बच्चा) पुतलीलाई पछ्याउने क्रममा गल्तीले बच्चा जिराफहरू खेलिरहेको ठाउँमा पुग्यो । छावालाई पहिलो पटक देखेका बच्चा जिराफहरूले उसको विषयमा टिप्पणी गर्न थाले । “ए साथी हो,…
February 7, 2024
आमाहरू सेवाको योग्य हुनुको वैज्ञानिक कारण
पहिलो, आमाहरूलाई आरामको आवश्यकता हुन्छ । पुरुषहरूको तुलनामा महिलाहरूको आरामको समय दिनहुँ ४० मिनेटले कम हुने कुरा कुनै एउटा अध्ययनले देखाएको छ । दोस्रो, आमाहरू जीवनभर आफ्ना छोरा-छोरीहरूप्रति…
February 6, 2024
रिङवानडेरङ (Ringwanderung)
जर्मनीको म्याक्स प्लाङ्क सोसाइटी(Max Planck Society)ले केही मानिसहरूमा नक्सा र कम्पासविना घना जङ्गलमा बाटो पत्ता लगाउने क्षमतासम्बन्धी परीक्षण गरेको थियो । GPS(Global Positioning System)द्वारा ट्र्याक गरेको परिणाममा, सहभागीहरू…
February 5, 2024
बुबा-आमाको मन
एक जना मानिस व्यवसायको सिलसिलामा विदेश जानुपर्ने भयो । तिनको अनुपस्थितिमा केही महिनासम्म एकलैले ५ जना बच्चाहरूको हेरचाह गर्नुपर्ने भएकी पत्नीप्रति तिनी चिन्तित भए । त्यसैले तिनले कसो…
February 4, 2024
बोल्नुभन्दा अगाडि
बुद्धिमानीपूर्वक बोलेको बोलीले हजारौँ ऋणसमेत चुक्ता गर्छ भने, विचारै नगरी मुखबाट निकालेको काँडाजस्तो बोलीले मानिसको हृदयमा दाग छोड्छ । त्यसोभए बोल्नुभन्दा अगाडि हामीले कुन-कुन कुराको ख्याल गर्नुपर्छ होला…
February 3, 2024
सुनामीलाई जित्नु छ भने
सुनामी छाल आउँदा यदि समुद्रमा प्रवेश गरिसकेको जहाज छ भने कतातिर भाग्नुपर्छ होला ? सामान्यतया मानिसहरूले सक्दो चाँडो बन्दरगाह भएको जमिनतिर जहाज लैजानुपर्छ भनी सोच्दछन्, तर वास्तवमा खुल्ला…
February 2, 2024
लाइबिगको न्यूनतमको नियम
‘लाइबिगको न्यूनतमको नियम(Liebig’s Law of minimum)’ भन्ने एउटा नियम छ । एक जर्मन रसायनविद्, जस्टस भोन लाइबिगद्वारा घोषित यो नियमले, बोटबिरुवाको वृद्धि गराउनको निम्तिचाहिँ पर्याप्त मात्रामा पाइने स्रोतहरू…
February 1, 2024
पूर्ण सामान बनाउन
कुनै मोबाइललाई १ मिटर माथिदेखि खसालिन्छ, नरोकीकन फन्फनी घुमिरहने बाकसमा राखिन्छ, अनि त्यसमा पानी पनि खन्याइन्छ । फेरि १०० किलो तौलको व्यक्तिलाई त्यसमा बस्न लगाइन्छ, अथवा त्यसका बटनहरूलाई…
January 31, 2024
सबैभन्दा महान् उपहार, मानव-शरीर
भनिन्छ, एउटा कार बनाउन २५,००० पाटपुर्जाहरू चाहिन्छ, अनि बोइङ ७४७ बिमान बनाउन करिब साढे ४ करोड पाटपुर्जाहरूको आवश्यकता पर्छ । त्यसोभए हाम्रो शरीरचाहिँ नि त ? हाम्रो शरीरमा…
January 30, 2024
सुगन्ध छर्ने व्यक्ति
बाटोमा हिँड्दाखेरि पाउरोटी बनाउँदैगरेको मीठो बास्नाले यहाँहरू सबैलाई कुनै न कुनै बेला आकर्षित गरेको क्षण पक्कै छ होला । पाउरोटीको यस्तो बास्नाले मानिसहरूमा भोक जगाउने काम मात्र गर्दैन,…
January 29, 2024
प्रेमको टेप
नव दुलहा अर्ल डिक्सनलाई एक जना व्यक्तिको चिन्ता लाग्थ्यो- हेल्चेक्र्याइँ गर्ने उनकी पत्नीको । कारण, तिनकी पत्नीले खाना पकाउँदा उनको घरी चक्कुले हात काटिने, घरी औँलाहरू पोल्ने हुन्थ्यो…
January 28, 2024
सबैभन्दा महान् डाक्ट
प्राचीन चीनको युद्धकालीन समयमा बियान क्वे नाउँ गरेका एक जना प्रसिद्ध डाक्टर थिए । उनका अन्य दुई दाजुहरू पनि डाक्टर नै थिए, तर उनीजस्तै प्रसिद्धचाहिँ थिएनन् । कुनै…
January 27, 2024
क्यान्सरलाई समेत जित्ने हाँसो
के यहाँहरूलाई हाम्रो शरीरमा क्यान्सरलाई परास्त गर्ने विशेष लडाकाहरू हुन्छ भन्ने तथ्य थाहा छ त ? ती हुन् प्राकृतिक विनाशक कोषिका(Natural Killer Cell), जसलाई NK कोषिका भनिन्छ ।…
January 26, 2024
मानिसलाई विभेद गर्ने क्याफे
फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको रिसोर्ट सहर, नाइस(Nice)को कुनै एउटा क्याफेको मेन्यूमा कफीको मूल्य यसरी तोकिएको थियो : “कफी” मात्र भन्यो भने १० डलर, “कफी ल्याइदिनुहुन्छ कि ?” भन्यो…
January 25, 2024
धैर्यता र सहनशीलताद्वारा
सन् १९३२मा संयुक्त राज्य अमेरिकास्थित सान फ्रान्सेस्कोमा जन्मिएका बिल पोटर, जन्मिएदेखि मानसिक पक्षघातले ग्रस्त थिए । उनी गाह्रो गरी बोल्थे, ढाँड पनि कुप्रो परेको थियो, अनि उनको दाहिने…
January 24, 2024
टि-म्याक टाइम
सन् २००४ डिसेम्बर ९ तारिखमा संयुक्त राज्य अमेरिकाको दुई वटा बास्केटबल टोली- ह्यूस्टन रकेट र सान आन्टोनियो स्पर्सबीच बास्केटबल प्रतिस्पर्धा भएको थियो । खेल सिद्धिन ४१ सेकेन्ड मात्र…
January 23, 2024
आमाको विश्वास
सन् १९६० सेप्टेम्बर १७ तारिखमा रोम ओलम्पिक हेरिरहेका थुप्रै मानिसहरूको ध्यान एक जना अमेरिकी महिला खेलाडीमा केन्द्रित भयो । ती महिलाले १०० मिटर दूरीको दौड ११ मिनेटमा पार…
January 22, 2024
योचाहिँ ( ) हो
यसले तपाईंको हृदयमा हलचल मच्चाइदिन्छ । यसले तपाईंलाई जे गर्न पनि तम्तयार गराइदिन्छ । यो छ भने गुनासो नै आउँदैन । यो पाउनलाई अर्को कुनै कुरा गुमाउनुपर्छ ।…
January 21, 2024
बिर्सिने आशिष्
अघिदेखि खोजिरहेको गाडीको चाबी हातमै छ त । तिमीले हराएको फोनको घण्टीको आवाज त घर्राभित्रबाट आइरहेको छ । तिमीले धुइँधुइँती खोजिरहेको रिमोट मैले फ्रिजभित्र भेट्टाएँ । आफ्नो बिर्सिने…