विश्वव्यापी समाचार​

समाचार

हामी विश्वव्यापी परमेश्वरको मण्डलीसम्बन्धी खबरहरू सम्प्रेषण गर्दछौं ।

परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी सङ्गठन ASEZद्वारा आयोजित “वाक हिंसा निषेध” क्याम्पेन

अक्टोबर २ तारिखचाहिँ यूएनले सन् २००७मा घोषणा गरेको ‘विश्व अहिंसा दिवस’ हो । हिंसारहित शान्तिपूर्ण संसारको कामना गरिने यस दिनमा, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ)ले विश्वभर “वाक हिंसा निषेध” क्याम्पेन आयोजना गऱ्यो । अक्टोबर २ ~ ११ तारिखसम्म…

October 2, 2020

विपत्तिको बीचमा अझ चम्किएको जीवनको करार, निस्तार-चाड

परमेश्वर शुद्ध हृदयका हुनुहुन्छ, र उहाँको करार अपरिवर्तनीय छ । विश्वव्यापी महामारी कोभिड-१९का कारण सारा संसार अस्तव्यस्त भइरहेको बेला निस्तार-चाड नजिक आयो । सङ्क्रमण पुष्टि भएको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैगएको र विश्वमा महामारीलाई फैलनबाट रोक्न कर्फ्यू(shutdown)…

April 7, 2020

सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको नियमित भेला

परमेश्वरको मण्डलीका जागिरे युवा सन्तहरूले “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” भन्नुभएका ख्रीष्टको वचनलाई आफ्नो कार्यक्षेत्रमा पनि कार्यान्वयन गर्न क्षेत्र तथा पेशाअनुसारको कार्यक्षेत्र मण्डली सङ्गठन स्थापना गरी सक्रिय रूपले विविध स्वयंसेवाका गतिविधिहरू गरिरहेका छन् । सेप्टेम्बर ८ तारिखका दिन, कोरियाको…

दक्षिण कोरिया

September 8, 2019

विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ, ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी

स्वस्थ समाज, स्वस्थ पृथ्वी निर्माणको लागि क्याम्पसभित्र र बाहिर कार्यरत परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ), यूएनको निमन्त्रणामा अगस्ट २६ तारिखदेखि ३ दिनसम्म आयोजित ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी भयो । यूएन नागरिक समाज सम्मेलन(UN DPI·NGO Conference)चाहिँ NGOहरूका…

संयुक्त राज्य अमेरिका

August 26, 2019

सन् २०१९ ASEZ तथा ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा संस्कृति आदनप्रदान

ग्रीष्म बिदाचाहिँ विश्वविद्यालय विद्यार्थी तथा जागिरे युवाहरूका निम्ति हजार टुक्रा सुनजस्तै हुन्छ । परमेश्वरको मण्डलीका युवा सन्तहरू क्याम्पसको पढाइ र जागिरमा समर्पित रहने गर्छन् । उनीहरू अनुभवमा सुधार ल्याउन वा युवावस्थाको मज्जा लिनको निम्ति नभएर फराकिलो संसारका छिमेकीहरूको सहयोग र…

July 31, 2019

सन् २०१९ ASEZ अन्तर्राष्ट्रिय शिखर सम्मेलन

सानो ट्राफिक नियम उल्लङ्घन गर्ने कुरादेखि अरूको जीवनलाई हानि पुऱ्याउने जघन्य अपराधसम्म, सबै अपराधहरू ‘मानिस’बाट हुने गर्छ । अपराधको दर घटाउन र अपराध रोकथाम गर्नका लागि समाजका प्रत्येक व्यक्तिहरू परिवर्तन हुन आवश्यक छ । अपराधमुक्त संसार, शान्तिपूर्ण र सुरक्षित समाज…

दक्षिण कोरिया

July 15, 2019

सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

मध्य ग्रीष्ममा तातिएको जुलाई १२ तारिख, त्योभन्दा अझ तातो जोशद्वारा सत्यता अध्ययन गर्ने विदेशका विश्वविद्यालय विद्यार्थीहरू लगायत कोरियाको राजधानी क्षेत्रका युवाहरूसहित २,२०० जनाभन्दा बढीले ‘सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी’मा सहभागिता जनाए । कोरियाको नयाँ यरूशलेम…

दक्षिण कोरिया

July 12, 2019

सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन

विश्वासी र बुद्धिमान्‌ भएर आफूलाई क्याम्पसभित्र र बाहिर समर्पण गरेर केही सिक्ने बाटोमा हिँड्ने विश्वविद्यालय विद्यार्थी सन्तहरूका निम्ति विशेष कार्यक्रमको आयोजना गरियो । संसारलाई डोऱ्याउने भविष्यका विश्व लिडरले लिनुपर्ने सद्गुण एवम् प्रगतिशील र रचनात्मक भिजन प्रदान गर्ने उद्देश्यका साथ परमेश्वरको…

दक्षिण कोरिया

July 10, 2019

७५औँ विदेश भ्रमण टोली

हरिया पातहरू लहराउने ग्रीष्ममा ७५औँ विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरे । जुलाई १० तारिखदेखि कार्यतालिका सुरु भएको भ्रमण टोलीमा ४१ वटा देशका १७५ वटा मण्डलीहरूबाट २५० जनाभन्दा बढी सन्तहरू उपस्थित थिए । अधिकांश सन्तहरू भविष्यको योजना र सपना लिएका…

दक्षिण कोरिया

July 10, 2019

जेरोम सि. ग्लेनसँगको ASEZ बैठक

भविष्यले भविष्यलाई भेट्छ । जून २६ तारिखमा, कोरियाको भ्रमण गरेका यूएन मिलेनियम प्रोजेक्टका अध्यक्ष जेरोम सि. ग्लेनले नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित आसेज(ASEZ) बैठकमा सहभागी भएर, मानव-जातिको भविष्यलाई प्रबल बनाउने विश्वविद्यालय विद्यार्थीहरूसँग कुराकानी गर्ने समय लिए । ‘दिगो भविष्यको निम्ति…

दक्षिण कोरिया

June 30, 2019

सन् २०१९ IWBA प्रवेशिका समारोह

ब्लाइन्ड भनिने सामाजिक एप सर्वेक्षणको नतिजाअनुसार, १० जनामा ९ जना जागिरेहरू बर्नआउट सिन्ड्रम(अत्यधिक र दीर्घ तनावले ल्याउने भावनात्मक, मानसिक र शारीरिक थकान)ले ग्रस्त रहेको पत्ता लाग्यो । जीविकोपार्जन र लक्ष्य हासिल गर्न मानिसहरू कडा परिश्रम गर्ने गर्छन्, तर प्रक्रिया सधैँ…

दक्षिण कोरिया

June 16, 2019

सन् २०१९ उचालिनुभएको दिन सम्झनात्मक आराधना र पेन्तिकोसको चाड पवित्र सभा

येशू ख्रीष्ट पुनरुत्थान हुनुभएपछि ४० दिनमा स्वर्ग उचालिनुभएको घटना नै सुरुको मण्डलीको पुनर्जागरणको सुरुवाती बिन्दु थियो । पुनरुत्थान र उचालिने शक्तिसमेत अवलोकन गरेका सन्तहरूको विश्वास अझ दह्रो भयो, र पेन्तिकोसमा पवित्र आत्माको वरदान पाएपछि अन्यजातिहरूलाई पनि सुसमाचार प्रचार गर्न सुरु…

June 9, 2019

१६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता

७ अरब मानव-जातिलाई प्रचार गर्नको निम्ति पाइला चाल्दै, विदेश प्रचारको तयारी गरिरहेका सन्तहरूका निम्ति एउटा कार्यक्रमको आयोजना गरियो । त्यो नै मे २६ तारिखमा कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरिएको १६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता थियो…

दक्षिण कोरिया

May 26, 2019

सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (३)

मे २४ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा तेस्रो पटक सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठीको आयोजना गरियो । परमेश्वरको मण्डलीका सन्तहरूको साँचो विश्वासलाई जगाउने मात्र नभएर बाइबलको विश्वसनीयता, परमेश्वरको अस्तित्व र मुक्तिको उपायप्रति जिज्ञासु रहेका नागरिकहरूलाई उत्प्रेरित…

दक्षिण कोरिया

May 24, 2019

७४औँ विदेश भ्रमण टोली

“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ ... आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण…

दक्षिण कोरिया

May 20, 2019

सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (२)

“हामीहरू जीवनमा धेरै डरको सामना गर्छौं । कीरा, कुकुर, सियो ... मानिसहरूका सामु उभिँदा पनि डर लाग्छ, जस्तो अहिले मलाई भइरहेको छ ।” प्रस्तोताको कुराले दर्शक वृन्दमाझ हाँसो र उत्साह ल्याइदियो । डिकनिस ग्रेसिया मेन्डोजा सिस्नेरोस(ला भिक्टोरिया, पेरु)ले मृत्युको डर…

दक्षिण कोरिया

April 29, 2019

‘खुशी मण्डली’ अन्तर्राष्ट्रिय सम्मेलन

खुशी मण्डली बनाउनको निम्ति स्त्री पादरी कर्मचारीहरूको भूमिका के होला ? स्त्री पादरी कर्मचारी प्रशिक्षणको एक हिस्साको रूपमा अप्रिल २८ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरको गोष्ठी कक्षमा खुशी मण्डली अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो । त्योचाहिँ सन्तहरूसँगै खुशी मण्डली बनाउनका…

दक्षिण कोरिया

April 28, 2019

विश्वभरिका स्त्री पादरी कर्मचारीको लिडरशीप सम्मेलन

७ अरब मानव-जातिलाई प्रचार गर्ने मिसन पूरा गर्न सुसमाचारमा समर्पित विश्वभरिका परमेश्वरको मण्डलीका पादरी कर्मचारीहरूको छेउमा रहेर मण्डलीको रेखदेख गर्दै सन्तहरूको सेवा गर्ने ‘स्त्री पादरी कर्मचारीहरू’ अर्थात् पादरी कर्मचारीका पत्नीहरू छन् । अप्रिल २७ तारिखदेखि नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा ‘विश्वव्यापी…

दक्षिण कोरिया

April 27, 2019

सन् २०१९को निस्तार-चाड, अखमिरी रोटीको चाड र पुनरुत्थानको चाड पवित्र सभा

“यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” मत्ती २८:१८-२० अप्रिल १८ तारिख(पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिन) साँझ,…

April 18, 2019

‘खुशी परिवार’ अन्तर्राष्ट्रिय सम्मेलन

अप्रिल ६ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरको सेमिनार हलमा ‘खुशी परिवार’ अन्तर्राष्ट्रिय सम्मेलन गरियो । सन्तहरू लगायत स्थानीयवासीहरूको खुशी पारिवारिक जीवनमा सहयोग पुऱ्याउने हेतुले कोरिया तथा विदेशका पादरी कर्मचारीहरू एकै ठाउँमा भेला भए । महासचिव पास्टर गिम जु छलले…

दक्षिण कोरिया

April 6, 2019