विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

हृदयको ढोका खोल्ने सन्तहरूको सुकर्म

कोरियाको आन्सान वल्फी मण्डलीका हामी सन्तहरू हरेक महिना बाटो सरसफाइ गर्छौं । हामीले स्वयंसेवा कार्य हतारिँदै नभएर विस्तृत रूपले गर्ने गरेको देखेर मण्डली नजिकैका बासिन्दाहरू, पसलका साहुजीहरू र सडक सरसफाइ कर्मचारीहरूले हाम्रो मण्डलीको खूब प्रशंसा गर्छन् । यस पटक हामीले…

यु ह्वी सुन / आन्सान, कोरिया

बाढी उद्धार क्षेत्रमा

यो ग्रीष्मको अन्त्यतिर कोरियाको दक्षिणी भेगमा मूसलधार वर्षा भयो । लामो समयसम्म बुसानमा बस्दैआएका मानिसहरूले पनि यस्तो भारी वर्षा त्यसअघि कहिल्यै नदेखेको कुरा बताए । त्यो एक्कासि आएको प्राकृतिक प्रकोप थियो । बाढीले ठूलो क्षति पुऱ्यायो । धेरै घरहरू बाढीले…

वाङ गा राम / बुसान, कोरिया

स्याउ बगानमा

वर्षेनी फसलको समय आउँदैपिच्छे किसानहरू जनशक्तिको अभावले पिरोलिन्छन् । उनीहरूको यस्तो व्यस्ततालाई कोरियालीहरू “आगो ठोस्ने डन्डीलाई पनि भुइँमा बस्ने फुर्सद छैन” भनेर अभिव्यक्त गर्ने गर्छन् । यसरी किसानहरूलाई सधैँ खेतालाहरूको खाँचो भइरहन्छ । किसानहरूको त्यो व्याकुल मनलाई बुझिदिँदै घमाइलो कुनै…

इ साङ ह्वा / देगु, कोरिया

घर खुशी हुँदा सबै ठीक हुन्छ ! खुशीको सुरुवात घरबाटै

मानिसहरूलाई तिनीहरूको परिवारको आदर्श वाक्य के हो भनेर सोध्दा प्रायःले “घर खुशी हुँदा सबै ठीक हुन्छ” भने । परिवार मिलापमा रह्यो भने सबै कुरा राम्रो हुनेछ भन्ने अर्थ हो । परिवारचाहिँ समाज र देशको आधार हो, जीवनको सुरुवाती बिन्दु हो…

खुशी परिवार आराधना

शबाथको तयारी गर्ने ‘खुशी परिवार’ आराधना निर्देशिका ‘खुशी परिवार आराधना’चाहिँ शबाथ-दिनको तयारीस्वरूप हरेक शुक्रबार परिवारसँगै गरिने आराधना हो । हामीहरू एक हप्ताभरि गरेका कार्यहरू एक-आपसमा बाँड्दै परमेश्वरलाई धन्यवाद चढाउने र पारिवारिक एकता एवम् शान्तिको निम्ति प्रार्थना गर्दै पारिवारिक प्रेम बढाउने…

परिवारलाई खुशी दिलाउने प्रशंसा, ‘राम्रो गर्नुभयो !’

“प्रिय / अँ भन । / घर पछाडि राखेको चल्ला देख्नुभयो कि ? / अँ देखें । / कहाँ गएछ ? / ए, मेरो शरीर कमजोर र बूढो भएकोले मैले त खाइदिएँ । / ए राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो…