विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

गरिहेरेमा थाहा हुने कुरा

म सानो छँदै बुबा-आमा बित्नुभएकोले मैले जीविका चलाउन पैसा कमाउनुपर्ने भयो । यसैले मेरो जीवन युद्धजस्तै र संसार युद्धभूमिजस्तै थियो । कसैले मलाई जोगाउन नसक्ने यस निर्दयी संसारमा पछि नपर्नको निम्ति मैले पसीना बगाएर काम गरें । ढिलो उमेरमा परिवार…

आन ब्यङ छान / सउल, कोरिया

घर खुशी हुँदा सबै ठीक हुन्छ ! खुशीको सुरुवात घरबाटै

मानिसहरूलाई तिनीहरूको परिवारको आदर्श वाक्य के हो भनेर सोध्दा प्रायःले “घर खुशी हुँदा सबै ठीक हुन्छ” भने । परिवार मिलापमा रह्यो भने सबै कुरा राम्रो हुनेछ भन्ने अर्थ हो । परिवारचाहिँ समाज र देशको आधार हो, जीवनको सुरुवाती बिन्दु हो…

अगमवाणी पूरा भएको भूमि, बेटन रूजमा

अहिले हामीहरू रहेको ठाउँचाहिँ संयुक्त राज्य अमेरिकाको लुइजियाना क्षेत्रको बेटन रूज हो । हामीहरू यो ठाउँमा आएको पनि १ वर्ष भइसक्यो । सुसमाचार खासै प्रचार नभएको, आत्मिक रूपमा सुख्खा र उजाड यो भूमिमा आउन डर लागेको थिएन भन्नुचाहिँ झूट बोल्नुसरह…

जङ मिन ग्यङ / ह्युस्टन, टेक्सस, संयुक्त राज्य अमेरिका

सिक्ने र भर्ने समय

युवा समूहमा पुगेपछि मैले, अग्रज सिस्टरहरूको प्रेमभित्र रहेर भेलामा सहभागी हुँदै सियोनको न्यानोपना जान्न सकें । एक दिन, हामीले भिडियो हेरेर सन्तहरूसँग सियोनको सुगन्ध बाँड्यौं । तब एक जना सिस्टरले हाम्रो निम्ति बलिदान गर्नुहुने माताप्रति अत्यन्तै धन्यवादी र क्षमाप्रार्थी हुँदै…

सिन नु रि / बुछन, कोरिया

सबै किसिमका खराबीबाट अलग बस

म केही महिनासम्म बिरामी भएँ । फार्मेसीबाट अनेक थरीका औषधीहरू किनें, अनि घरेलु उपचारदेखि लिएर सबै किसिमका उपचारहरू गरें, तर कुनै सुधार आएन । जागिर छोड्नुपर्ने जस्तो अवस्थामा पुग्दा, पहिला कामको सिलसिलामा चिनजान भएको एक जना डाक्टरलाई भेट्न म गएँ…

गोइट्सिओन थमाइ / केप टाउन, गणतन्त्र दक्षिण अफ्रिका

शुद्ध सुनभन्दा अझ अमूल्य आत्मा खोज्न

परमेश्वरको अनुग्रहद्वारा हाम्रो कोता किनाबालु सियोनलाई सन् २०१७को पहिलो अल्पकालीन मिसनको आशिष् मिल्यो । पहिलो यात्रा फेब्रुअरीमा पापारान्डमा र दोस्रो यात्रा मार्चमा टुवारानमा थियो । पापारान्डचाहिँ साबामा रहेको एउटा जिल्ला हो । पापारान्ड मेरो गृहनगर पनि भएकोले केही वर्षअघि सत्यता…

स्टेफी एक्वीलाइन एडल्बर्ट / कोता किनाबालु, मलेसिया

खुशी परिवार आराधना

शबाथको तयारी गर्ने ‘खुशी परिवार’ आराधना निर्देशिका ‘खुशी परिवार आराधना’चाहिँ शबाथ-दिनको तयारीस्वरूप हरेक शुक्रबार परिवारसँगै गरिने आराधना हो । हामीहरू एक हप्ताभरि गरेका कार्यहरू एक-आपसमा बाँड्दै परमेश्वरलाई धन्यवाद चढाउने र पारिवारिक एकता एवम् शान्तिको निम्ति प्रार्थना गर्दै पारिवारिक प्रेम बढाउने…

पान आकार बनाएर इसारा गर्ने

तपाईं खुशी हुँदा मुस्काउनुहुन्छ, कृतज्ञ हुँदा धन्यवाद भन्नुहुन्छ, अनि क्षमाप्रार्थी हुँदा माफी माग्नुहुन्छ । आफ्नो मनका भावनाहरू प्रकट गरेमा त्यो अरू व्यक्तिमा प्रसार हुन्छ । पारिवारिक प्रेम पनि उस्तै हो । कहिलेकहीँ आफूले व्यक्त नगरे पनि उनीहरूलाई आफ्नो अवस्था थाहा…

प्रेमद्वारा एक गिलास पानी दिने

पानीको प्रभाव स्वास्थ्यमा यति धेरै हुन्छ, कि मानिसहरू “यदि तिमीले पर्याप्त पानी पियौ भने स्वस्थ र दीर्घायु हुनेछौ” समेत भन्ने गर्छन् । पानीले शरीरबाट विषाक्त पदार्थ निकाल्ने, रक्त सञ्चारमा सहयोग गर्ने र चयापचय(metabolism, मेटाबलिजम, जीवन कायम राख्नको निम्ति जीवित प्राणीभित्र…

बिबिम्बाब

म विद्यालयबाट घर फर्किंदाखेरि मेरी आमाले कलिलो मूलाको किम्ची, उसिनेको जौ, एक चम्चा रातो खुर्सानीको पेस्ट र सिलामको तेल मिसाएर बिबिम्बाब बनाइदिने गर्नुहुन्थ्यो । यो मलाई सबैभन्दा मन पर्ने परिकार हो । तर विगत १० वर्षदेखि मैले मूलाको बिबिम्बाब खाएकी…

स ह्यन जु / इन्छन, कोरिया

“म आमा बनेकोमा खुशी छु !”

विश्वविद्यालयको स्नातक समारोह हुनअघि मैले त्यसको लागि आवश्यक पर्ने कुराहरूको जानकारी लिन थालें । समारोह कहाँ हुन्छ होला, कति बजेसम्म पुग्नुपर्छ होला इत्यादि ... धन्न आमाले समयमै स्नातक क्यापको विषयमा सोध्नुभयो । समारोहमा उपस्थित भएँ भने स्वभावतः क्याप पाइहालिन्छ भन्ने…

गिम साङ ह्यो / सउल, कोरिया

परिवारलाई खुशी दिलाउने प्रशंसा, ‘राम्रो गर्नुभयो !’

“प्रिय / अँ भन । / घर पछाडि राखेको चल्ला देख्नुभयो कि ? / अँ देखें । / कहाँ गएछ ? / ए, मेरो शरीर कमजोर र बूढो भएकोले मैले त खाइदिएँ । / ए राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो…

बज्रपात

सर्ने योजना भएकोले केही बेर घर मिलाउने क्रममा, म अबेर रातसम्म भान्सा मिलाउनमा व्यस्त भएँ । अन्तिममा फ्रिज सफा गरिरहँदा त्यतिकै राखिएको प्लास्टिकको बोतलमा के रहेछ भनेर निश्चित गर्न त्यसलाई खोलेर हेरें । त्यही बेला अचानक बोतलमा भएको कुरा ‘भ्वाट्ट’…

सउल, कोरिया

हाँसोलाई आशिष्‌ले पछ्याउँछ !

​हाँसोचाहिँ सञ्चारको अर्को नाउँ हो । सञ्चार भनेको एक-अर्काको मन र इच्छा बाँड्नु हो, त्यसैले आफ्नो मन र इच्छालाई बाँडेन भने हाँसो पनि आउन सक्दैन । हाँसोले केही नभने तापनि एक-अर्कालाई बुझ्ने गराउँछ, यसकारण हाँसोचाहिँ सञ्चारको उत्तम माध्यम हो भन्न…

आफ्नो परिवारलाई मायालु सोरले बोलाउने

तपाईं दिनमा कति पटक आफ्नो परिवारलाई बोलाउनुहुन्छ ? आफूले बोलाउने कोही हुनु अथवा आफूलाई बोलाउने कोही हुनु भनेको मनोहर कुरा हो । बोलाउनु भनेको खोज्नु हो । हामी एकलै छैनौं, तर अरूसँग सम्बन्धमा छौं भन्ने अर्थ हो । कुनै एक…

झगडा, सबै जना विजेता बन्ने अवसर !

हिजोआज प्रायः परिवारमा विभिन्न आपराधिक घटनाहरू हुने गरेको छ । वार्तालापको कमी भयो भने सबैभन्दा प्रेम गर्नुपर्ने र सुरक्षा दिनुपर्ने सदस्यहरूसमेत अपराधको शिकार बन्न पुग्छन् । विशेष गरी लामो समयसम्मको मनमुटावचाहिँ गहिरो भावनात्मक टक्कर र एक आक्रामक व्यवहार उत्पन्न गराउने…